Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


एएफसी यू-२३ एसियन कप छनोटमा राम्रो नतिजाको तयारीमा मुख्य प्रशिक्षक महर्जन

काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एएफसी यू-२३ एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । ताजिकिस्तानमा आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै

एसियन कप छनोट खेल्न यू–२३ फुटबल टोली ताजकिस्तान जाँदै

सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।

राष्ट्रिय फुटबल नेपाल फर्कियाे, अल्मुताइरी कुवेत प्रस्थान

खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं, असोज २७ । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा

एण्डोरालाई ५ गोलले पराजित गरेसँगै इंग्ल्याण्ड विश्वकप नजिक

विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं– प्रशिक्षक अल्मुताइरी

‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ

आज राति नेपाल र ओमानबीच खेल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति

फिलिपिन्सले महिला एसियन कप फुटबल खेल्ने, नेपाल र हङकङ बाहिरिए

समूह चरणको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा १ अंक जोड्यो ।

स्वदेश फर्कियो राष्ट्रिय महिला फुटबल टोली

दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।