२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोलीको सहज जित

काठमाडौं । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा

महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौं । एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय महिला टोली चीन प्रस्थान गरेको हो

इटालीका पूर्वगोलकिपर बुफोनले फुटबलबाट सन्यास लिए

काठमाडौं । इटालीका पूर्वगोलकिपर तथा विश्वकप विजेता जियानलुइजी बुफोनले फुटबलबाट सन्यास लिएका छन् । इटालीयन लिगको दोस्रो डिभिजनमा रहेको प्रामामा आबद्ध रहेका बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन्

विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण

उमेर समूह फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । उमेर समूहको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक भएको छ ।दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो

नेपाली महिला फुटबलालाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उहाँलाई

बंगलादेशविरुद्ध नेपाल विजयी

काठमाडौं । नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज जितेको छ । टाइब्रेकरमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपाल विजयी भएको हो

आर्मीले भारतमा डुराण्ड कप फुटबल खेल्दै, विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाललाई साविक विजेता भारतले २–० ले हराएको हो