फुटपाथ « Imagekhabar – Online News Portal of Nepal
७ असार २०७९, मंगलवार | Tue Jun 21 2022


विकासका खाका कोर्दा बिर्सिएका अनुहारहरू

हेटौंडा घर भएकी हिरामाया गौतम विगत १३ वर्षदेखि फुटपाथमा तयारी पोसाक बेच्ने व्यवसाय गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । सवारी दुर्घटनामा परी शारीरकि रूपले अशक्त हिरामाया अहिले ६४ वर्षको हुनुभयो

फुटपाथ नै दुर्घटनाको कारक

काठमाडौं । जनप्रतिनिधिहरुले कार्यकालको उत्तराद्र्धमा जनताका अधिकांश माग पूरा गरेको दाबी गरिरहँदा काठमाडौंका फुटपाथ अस्तित्वको संकटमा छन् । विकास र विनासको दोसाँधमा रहेका फुटपाथ दुर्घटनाको कारण बन्ने भएकाले गाडी गुड्ने

दृष्टिविहीनका लागि धराप काठमाडौंका फुटपाथ, जोखिमपूर्ण बन्दै पैदलयात्रा

दृष्टिविहीनहरूका लागि सडक पेटीमा बनाइएका पहेँलो रंगको अपाङ्गमैत्री टेक्सटायल उनीहरूकै लागि दुर्लभ बनेको छ । सडक पहिल्याउन सजिलोका लागि राखिएको टायल बाटोभन्दा खुल्ला सडकमा हिँड्न दृष्टिविहीन सहज मान्छन् ।

लाखौं मानिस हिँडडुल गर्ने फुटपाथ मास्न प्रतिस्पर्धा, एम्बुस बन्दै काठमाडौंको बाटो

नेपालमा भने विकासको आवरणमा हिँड्न पाउने अधिकारमा समेत बन्देज लगाउने जस्तो अवस्था देखिन्छ । सहज ढंगमा हिँडडुल गर्न पाउने अवस्था सिर्जनामा सवै पक्षको संवेदनशीलता र सहकार्य आवश्यक छ ।

खाल्डो खन्ने प्रवृत्ति बढ्दा एम्बुुस बन्दै काठमाडौंका सडक

काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले

ललितपुरमा अपाङगतामैत्री फुटपाथ निर्माण

काठमाडौं, कात्तिक २८ । एशियन कंक्रिटो प्रा.लीले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङगतामैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । हरिहर भवनदेखि एनएमबी बैंक सम्मको ९० मिटर

ओखर बेचेर वार्षिक दुई लाखसम्म आम्दानी

डडेल्धुरा, कात्तिक १८ । जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला छुट्ट्याउने मुख्य चोकको रुपमा

‘फुटपाथ र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जानसक्छ’

काठमाडौ, भदौ २६ । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई

असनमा फुटपाथ हटाउन खोज्दा विवाद

काठमाडौं, साउन ११ । काठमाडौंको असनमा स्थानीय युवा समूहले फुटपाथ हटाउन गरेको आग्रह व्यापारीले नमानेपछि विवाद भएको छ । कोरोना संक्रमण जारी रहेको बेलामा असनका फुटपाथमा पसल राख्दा सर्वसाधारणको आवागमनमा