Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


वामदेव गौतम एमालेमा फर्कन तयार !

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय

मूल घरमै फर्कन माधव नेपालसहितका नेतालाई एमालेको आह्वान

प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न कार्यदल बनाइएको छ ।