Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


भिड हेरेर फैसला गर्दा सत्यको मार्ग अवरुद्ध हुँदैन र श्रीमान् ?

संजिव कार्की सत्यको रुप जहिले पनि एकै हुन्छ । असत्यको अनुहार बहुरंगी तसर्थ न्याय, बहुरंगमा आधारित होइन सत्य र निष्ठामा आधारित हुनुपर्छ भन्ने बिधिशास्त्रको मान्यता छ । सत्य एक्लै भए

मनमोहनले सुरु गरेको औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाने

काठमाडौं । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जानु हुने भएको छ । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक

प्रधानमन्त्रीद्धारा नागढुङ्गा-नौविसे सुरुङमार्गको अवलोकन

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौविसे सुरुङमार्गको अवलोकन गर्नुभएको छ । उहाँले आइतबार नागढुङ्गाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणधिन स्थलको अवलोकन गर्नु भएको हो । प्रधानमन्त्री ओलीलाई

‘प्रधानमन्त्रीको अभिव्यक्ति, न्यायलयमाथि प्रभाव पार्ने खतरा’

मिरा बस्नेत (इमेज)काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै प्रतिनिधिसभा पुनःस्थापन नभए आन्दोलन हुने धम्की दिनुलाई उहाँमा बढ्दै गएको त्रासको रुपमा लिइएको छ । अदालतले प्रतिनिधिसभा पुनस्थापना

संवैधानिक निकाय र नागरिकलाई नथर्काउन ओलीलाई शेखरको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकाय र नागरिकलाई नथर्काउन चेतावनी दिनुभएको छ । मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै

प्रधानमन्त्रीले सर्वोच्चलाई धम्क्याएकोमा काँग्रेस नेताहरुको आपत्ति, ‘जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनःस्थापना हुन नसक्ने अडानसहितको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । नेकपा ओली समूहको प्रदेश-१ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन

अदालतलाई ओलीको धम्की– देश र जनताको विपक्षमा फैसला भए आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिनुभएको छ । शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको

वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो । प्रधानमन्त्री

दाहाल–नेपाल समूहलाई सुवास नेम्वाङको आग्रह– ‘ढिला होला, निर्वाचनको तयारीमा लाग्नुस्’

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनको माहोल सुरु भइसकेको बताउनुभयो । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले दाहाल–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा

प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ– सुवास नेम्वाङ

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभएको छ । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभयो