काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार जग्गा खण्डीकरण
काठमाडौं, भदौ १८ । न्याय परिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६/७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र गत साउन १
काठमाडौं, भदौ १५ । भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र
यज्ञराज पाण्डे र सानु माली (इमेज) काठमाडौं, साउन ३१ । न्यायपालिकामा देखिएका विकृति–विसंगतिबारे अध्ययनका लागि समिति गठन गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशबीच होडबाजी नै चलेको छ । २०६२/०६३ यता आलोचित हुँदै
यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २७ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश नै न्यायनिरुपणमा सक्षम नरहेको निष्कर्ष निकालेको छ ।
काठमाडौं, साउन २६ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले
यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २१ । पछिल्ला काम–कारबाहीका कारण न्यायालयमाथि विभिन्न प्रश्न उठ्ने गरेका छन् । न्यायपालिकाका विकृति र विसंगतिविरुद्ध खरो उत्रिनुपर्ने कानुन व्यवसायीहरुको छाता संगठन
यज्ञराज पाण्डे (ईमेज)पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलालाई सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय सुनाएपछि अब सर्वोच्चले आफ्नै निर्णयउपर पुनरावलोकन गर्ने भएको छ । न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीशसमेतको संयुक्त बेञ्चले गरेको
मिरा बस्नेत र दिलिप पोख्रेल (ईमेज)काठमाडौं, साउन ११ । गत मंसिरमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश केदार चालिसेको अवकाशसँगै न्यायपरिषद् सदस्य पदम वैदिकलाई न्यायाधीशमा सिफरिस गरेपछि विवादमा परेको न्यायपरिषद्ले अझै न्यायाधीश
काठमाडौं, साउन ११ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितको बेन्चले गरेको फैसलाविरुद्धको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन मागको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ,