प्रदेश सरकार « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Mon Jun 27 2022


गठबन्धनबाट बाहिरियो जसपा

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।

लुम्बिनी प्रदेश सरकारको निर्णय : सञ्चारमाध्यम सम्बन्धी विधेयक पेश गर्न स्वीकृति, प्रदेश यातायात सञ्चालन गर्ने

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै लुम्बिनी सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्थायी राजधानीको गुरु योजना स्वीकृति गर्नुका साथै लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय गरेको जानकारी

हेलिकप्टर आयो, नेता आए, आश्वासन आयो तर राहत आएन

टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।

विवाह पञ्चमीमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने

सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार विदा दिने जनाएको हो ।

प्रदेश सरकारमा झाङ्गियाे अस्थिरता, संघीयताको औचित्यमाथि पटक–पटक प्रश्न किन ?

प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले विकासका काम त अल्झिएकै छन् नै, राजनीतिमा अनेक विकृति भित्रिएका छन् । पहिलो पटक बनेका प्रदेश सरकारले कार्यकाल पूरा गर्न नपाउँदा संघीयताको औचित्यमाथि नै प्रश्न उठ्न

कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा ३ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फको २ दशमलव २३ प्रतिशत र चालु

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडादर तोक्न समिति गठन

विभिन्न कामका लागि हेलिकप्टर आवश्यक हुने भएको भन्दै पर्यटनमन्त्री संयोजक रहेको समिति गठन गरेको हो ।

कर्णालीका कृषकलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

प्रदेश विपद् व्यवस्थापन परिषदको शुक्रबार बसेको बैठकले कृषकहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्रदेश सरकार जोगाउन एमालेलाई सकस, सत्ताच्यूत हुँदै शाक्य र आचार्य

विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा नेकपा एसबाट राजेन्द्र पाण्डे र कांग्रेसका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बुझिएको छ ।

प्रदेश सरकारबाट बढारिँदै एमाले, आचार्य र शाक्य स्पष्ट अल्पमतमा

बिहीबार मात्र शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार जोगाउन प्रदेश १ मा एमालेका सांसदहरूको तानातान पनि सुरु भएको छ ।