१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


बागमती प्रदेशसभाको दशौं अधिवेशन गएरातिबाट अन्त्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।

बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने

प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्तापक्षकै असन्तुष्टिबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

असार १ गते सुदूरपश्चिम प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले ३६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुतसँगै सरकारविरुद्ध उत्रिएका प्रदेशसभा सदस्यहरू बजेटमाथिको छलफलका लागि तयार भएनन्

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा बहिस्कार, छैटौंपटक स्थगित

तर, नेकपा (एमाले), जनता समाजवादी पार्टी, र राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेपछि बैठक फेरि बस्न नसकेको हो । बैठकमा सत्ता पक्षका सांसदको उपस्थिति पनि ज्यादै न्यून थियो ।

शोकको दिन प्रदेशसभा बैठक राखेपछि एमाले र लोसपा सांसदद्वारा बहिष्कार

शनिबारको बैठकमा एमालेका सांसदहरूले सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि बस्ने

काठमाडौ । मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि (साेमबार) बस्ने भएकाे छ । मधेश प्रदेशको प्रदेशसभा बैठकमा साेमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हाे । यहि असार १

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

‘गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ ।’

बागमती प्रदेशसभामा एमालेको अवरोध हट्यो, अर्थमन्त्रीले जवाफ दिँदै

त्यस्तै, एमाले र सत्तापक्षबीचको सहमति अनुसार आजको बैठकमा सरकारको तर्फबाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिनुभएको छ ।

प्रदेशसभा सचिवहरूको गुनासो– ‘कानून निर्माणमा संघीय सरकारले सहयोग गरेन’

बुढाथोकीले प्रदेशले केन्द्रको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरेपछि मात्रै प्रदेशले कानून निर्माण गरेर प्रश्ताव गर्न पाउने गरेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकारले प्रदेश सरकारलाई नीति, नियम

गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख, स्थानीय तहलाई ७२ करोड (पूर्णपाठ)

आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३