Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

काठमाडौं । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ । बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि त्यसको विरुद्धमा जनता सडकमा उत्रेका हुन् ।

चिनियाँ फिल्म फेष्टिभलमा नेपाली फिल्म ‘राधा’ प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । निर्देशक सुवर्ण थापाले चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो

भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

काठमाडौं । फिल्म ‘​प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले ‘​प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा

इरानमा नुनिलो ताल सुकेको भन्दै व्यापक रुपमा प्रदर्शन

काठमाडौं । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ । प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै

अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय

काठमाडौंमा मेगा एजुकेशन फेयर

विदेशका विश्वविद्यालय र जाने प्रक्रियाबारे जानकारी दिन कार्यक्रम गरिएको विभिन्न कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिकाे विरुद्धमा विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी

गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

बिहीबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री र जर्किन प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने

सोलुखुम्बुमा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप प्रदर्शन

सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी

चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई चलचित्रमा