काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा शरु हुँदैछ । पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आइतबार महाधिवेशनको उद्घाटन गर्ने तय