Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


अदालतबाट कैद सजाय तोकिएपछि फरार ४४ जना प्रतिवादी प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयले बुधबार एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई