Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रतिनिधिसभाको बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सभामुखलाई भट्टराईको आग्रह

काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले

प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाको आरोप

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको

सबै रिटलाई संवैधानिक इजलाशमा पठाउने प्रधानन्यायाधीश राणा इजलाशको निर्णय

काठमाडौं, जेठ १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको छ । बिहीबार ती रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश

संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ शुरु, प्रधानन्यायाधीश वकीलका तर्क सुन्दै

काठमाडौं, जेठ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ थालिएको हो । रिटहरुको सुनुवाई प्रधानन्यायाधीश

सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्दै, नेम्बाङ भने नजाने

काठमाडौं, जेठ ११ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका सन्दर्भमा पूर्वसभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ । दिउँसो १ बजेपछि संसद भवन बानेश्वरमा सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्न लाग्नुभएको हो । सभामुखका

प्रधानमन्त्रीको संसद भंग गर्ने निर्णय सदर हुने सम्भावना फेरि कम !

‘….धारा ७६ को उपधारा (१), (२), (३) र (५) को समग्र बनोटलाई हेर्दा प्रधानमन्त्री नियुक्तिमा एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधि सभाभित्र क्रियान्वयन हुँदै गई प्रधानमन्त्री नियुक्त हुन नसकेको वा

प्रधानमन्त्री–राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा भंग, दुई चरणमा निर्वाचन मिति घोषणा

काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।उहाँले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति पनि तोक्नुभएको छ । शुक्रबार

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान, शुक्रबार ५ बजेसम्मको समय

काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ । त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिने, धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत नलिने हुनुभएको छ । संसदबाट ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको