११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी

मधेसमा एसईईमा चिट चोराइएको दोष सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको

सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गर्‍यो : नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय

न्यायपालिकाको निर्णय प्रक्रिया कानुन र संविधानसम्मत हुनुपर्छ : सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधवार प्रतिनिधि सभा बैठकमा

गृहमन्त्री लामिछानेको राजीनामाको विकल्प छैन : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे डाकिएको छ । सोमबारको बैठक नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री दाहालले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार पनि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठक सुरु, आजपनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रनिधिसभाको बैठक सुरु भएकाे छ । बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको