काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक
काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका स्थगित भएको छ । संघीय संसद सचिवालयले मंगलबार राति सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि
काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद
विज्ञप्तिमा प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । कार्यव्यवस्था परामर्श समितिमा
अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेतृत्वमा बनेको सरकारको समर्थन फिर्ता नगरेको अवस्थामा दुवै दलका सांसद्हरु सँगै बस्ने संसद् सचिवालयका प्रवक्ता एवं सह–सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सुरुअघि दलहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ । आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई र बैठक कक्षको तयारी सम्बन्धमा जानकारी लिन संघीय संसद