Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिकाे विरुद्धमा विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी

पेट्रोलियम पदार्थमा एकै पटक अचाक्ली मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा

पेट्रोलियम पदार्थको खपत कम गर्न एकद्वार प्रणाली संचालन हुने

बारा । पेट्रोलियम पदार्थको अत्याधिक खपत कम गर्न नेपाल ट्रक यातायात ब्यावसायी महासंघले देशभर जेठ २० गते एकद्वार प्रणालीमार्फत ट्रक संचालन गर्ने भएको छ । वार्षिक अर्बौ पूँजी पलायन रोक्न

पेट्रोलियम पदार्थमा १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयकाे निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाउदै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थले

साइकल र विद्युतीय सवारी प्रयोगमा मन्त्री भुसालको जोड

शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइलि उपर्युक्त विकल्प भएको बताउनुभयो ।

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको कुनै हात छैन : सञ्चारमन्त्री कार्की

नेपालमा ऊर्जाको उत्पादन बढिरहेको बताउँदै उहाँले विद्युतीय सवारी र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुको विकल्प नभएको जिकिर गर्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल १८० रुपैयाँ प्रतिलिटर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले

भारतबाट घटेर आयो पेट्रोलको मूल्य (विज्ञप्तिसहित)

निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको हो ।