एजेन्सी । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्षको जेल सजाय माग गरेका छन् । पूर्वराष्ट्रपतिको