Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कांग्रेसले परिस्थितिको मूल्यांकन गरेर विश्वासको मत दियो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

देउवा नै अहिलेको उचित विकल्प : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्न हुँदैन : खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताउनुभएको छ । उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प

जनप्रतिनिधिको कामको समीक्षा गर्नुपर्छ : पूर्णबहादुर खड्का

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । खड्काले नयाँ निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले गम्भीर र जिम्मेवार भएर जनताको बिस्वास जित्ने

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

कावु बाहिरको परिस्थिति आए वडा अधिवेशन सार्ने अधिकार निर्वाचन अधिकृतलाई दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कावु बाहिरको परिस्थितिमा वडा अधिवेशनबारे निर्णय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिने तयारी गरेको छ । कांग्रेसले बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपका कारण परिस्थिति नियन्त्रण बाहिर

देउवाका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गरः महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा

कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन