पीडित « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्रीको आश्वासनले पुछिएन बाढीपहिरो पीडितको आँशु

तर, पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरूका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुनेछैन ।

इलाममा पहिरोकाे प्रभाव : १४ जनाको मृत्यु, उद्धार र राहत प्रभावकारी नहुँदा मर्कामा पीडित

पहिरोले घर भत्काएहरू छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । आफ्नो घर भत्किँदा र अरुको घरमा शरण हुनुपर्दा उनीहरूको दिल दुखेको छ ।

बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा डा.महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई भेटेर

मारमा मिर्गौला रोगी, डायलासिस मेसिन र डाक्टर अभावले ‌‌ओच्छ्यानमै ढल्दै पीडित

तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।

कैलालीका पहिरो पीडितका पीडा : एक वर्षसम्म सडककाे बास

पहिरोले बस्तीमा बस्न नसक्ने अवस्थामा पुगेका विस्थापित घरबारविहीन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै छन् ।

प्यूठानका ७० घर पहिरोको उच्च जोखिममा, ६ परिवारले घर छाडे

सिंगो गाउँ नै पहिरोको जोखिममा भए पनि ६ घर भने बस्नै नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण घरमा क्षति पुगेपछि गाउँका बासिन्दा बस्ती नै छाडेर अन्यत्र जान थालेका छन्

हाइटीमा भूकम्पमा परेर १२ सय ९७ जनाको मृत्यु, ५७ सय घाइते

भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

निषेधाज्ञामा अन्य अपराध शून्य, घरेलु हिंसा र यौन अपराधमा वृद्धि

निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

बाढी पहिराे पीडितले सात महिनासम्म पनि राहत पाएनन्

बागलुङ । बाढी पहिरोबाट घर परीवार गुमाएको सात महिना पुग्दापनि बागलुङको ढोरपाटन नगरपालिकाका बासीन्दाले राहत पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट आश्वासन पाउँदै आएका बाढी पीडित