काठमाडौं । बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न