Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार बन्द, कर्मचारीले पाएनन् तलब

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पढाउने

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका

अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय

पाल्पामा पाँच वर्षमा पनि सडक बन्न सकेन

पाल्पा । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक पाँच वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा र टुक्रे बजेट विनियोजन

पाल्पाका महिला बाख्रा पालनबाट आत्मनिर्भर बन्दै

पाल्पा । पाल्पाका बगनासकाली खानीछापका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । बाख्रापालनबाट सुरु भएको पाल्पा खानीछापका महिलाको दैनिकी अहिले बदलिएको छ । उद्यमी महिला समूह गठन गरेपछि यहाँका

पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने

पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन्

सिँचाइकाे अभावका कारण खेतीयोग्य जमिन घट्दै

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो अन्न भण्डार मानिने माडीफाँटमा सिँचाइको दीर्घकालीन व्यवस्था हुन नसक्दा खेतीयोग्य जमिन घट्दै गएको छ । माडीफाँटमा खाद्यान उत्पादनको प्रचुर सम्भावना भएपनि सिँचाइका लागि ठूला

पहिलोपटक पाल्पाको प्रमुख पदमा महिला निर्वाचित

५ वर्षे अवधिमा चिदीले विकास निर्माणका योजना लिएर जनताको घरदैलोमै पुग्नुभयो । बगनासकालीका जनता माझ लोकप्रिय बनेकी चिदीले पार्टीमा पनि विनाप्रतिस्पर्धा एकल रूपमै पालिकाको अध्यक्षको उम्मेदवारी हात पार्नुभयो ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना

फोटो खिच्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु

पाल्पा । पाल्पामा फोटो खिच्दा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डबेर