पाँचथर « Imagekhabar – Online News Portal of Nepal


पाँचथरमा ६० प्रतिशत मत खस्यो

पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह

पाँचथरमा पहिरोले पुरिएर एक जनाकाे मृत्यु

पाँचथर। पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दै गर्दा माथिबाट खसेको पहिरोले एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीय फिदिम सुखबोध माध्यामिक विद्यालय जोरसालका पूर्व-प्रधानाध्यापक गोपाल ढुंगाना रहेका छन्

पाँचथर उद्योग वाणिज्य संघको साधारणसभा शुरु, प्यानलसहित दुई समूह प्रतिस्पर्धामा

पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लाग मैदानमा अलग–अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् । वर्तमान सत्ता गठबन्धनको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरिएको छ ।

खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित

इलाम । खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित भएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिकाको भारपा, सिमखर्कका साथै फिदिम नगरपालिकाको हेवाखोला आसपासका कृषकले श्रमिक नपाउँदा बाँझो भएका

पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार साँझ ५ बजे आफ्नै

पाँचथरको ताङ्लेपामा लागलागी हुँदा तीन घर जलेर नष्ट, करिब ५० लाखको क्षति

पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन । घरमा

पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात

पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार बेलुका वर्षासहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेको छ । हिमपात

दमक–रवि सडक कालोपत्रे सुरु, पाँचथरवासीलाई झापा झर्न सहज

महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूर्ण रूपमा कालोपत्र हुने भएपछि स्थानीय खुसी छन् ।

सत्तारुढ गठबन्धन दुषित भइसक्यो– उपनेता नेम्वाङ

८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।

पाँचथरको थाक्ले मन्दिर पर्यटकको पर्खाइमा

प्रकाश नेपाल थाक्ले पाँचथर । पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित