Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


पहिरोमा परी तनहुँमा एक बेपत्ता

बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।

पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्ता

पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध

संखुवासभा, असार २१ । संखुवासभाको धर्मदेवी नगरापालिका–४ छुम्मुङ भीरमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहान गएको पहिरोले सडक अवरुद्ध भएको हो । कोशी राजमार्ग

संखुवासभामा पहिरोले घर पुर्यो, ढुङ्गाले लागेर घरधनी घाइते

आइतबार राति घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाल लागेको थियो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्दा सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताउनुभयो ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध

काठामडौं । केही दिनदेखिको पहिरोले एकतर्फी रुपमा खुलेको नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेको हो ।

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

लेदो माटोसहितको पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

पहिरोमा पुरिएर चार जनाको मृत्यु, छ जना घाइते

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको