पर्यटनमन्त्री « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


मन्त्री आलेलाई अनुराेध- ‘एकपटक आन्तरिकतर्फको शौचालय पनि हेर्दिनुपर्‍यो मन्त्रीज्यू !’

दैनिक हजारौं यात्रुको अवागमन हुने ठाउँमा रहेको शौचालयको नाजुक अवस्था हेरिनसक्नु छ । विगत ४ वर्षदेखि यो शौचालय यस्तै फोहोर छ । तर, सरसफाइ तथा व्यवस्थापनमा विमानस्थल प्रशासनले चासो देखाएको

खोप लगाएर आउने विदेशीलाई सहजै प्रवेश दिने सरकारको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताउनुभएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक

कोभिडका कारण विकास निर्माणका कार्य ओझेलमा : पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरू ओझेलमा परेको स्वीकार गर्नुभएको छ । नेपाल

दुई दिन बिदा दिने अवधारण ठिक : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले

एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, भदौ १७ । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत अगष्ट २५ मा १६१ यात्रु लिएर युएईबाट