पत्रकार « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


समाचारका विषयमा पत्रकारलाई अदालतमा बोलाएर सोधपुर्छ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य : महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति आपत्ति जनाएको छ । सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय

बालुवाटारबाट आलोचकहरुप्रति प्रधानमन्त्रीको निरन्तर प्रहारः पत्रकार, बुद्धिजिवीदेखि विपक्षी दलहरु निशानामा

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले आफ्ना आलोचना गर्नेहरुमाथि कटू प्रहार गर्नु भएको छ । बालुवाटार र सिंहदरबारलाई आफ्ना आलोचकलाई गाली बर्साउने थलोका रुपमा विकास गर्नुभएका प्रधानमन्त्री ओलीले आइतबार

वरिष्ठ पत्रकार रेग्मीलाई पत्नीशोक

काठमाडौ., जेठ ७ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई पत्नी शोक परेको छ । पत्रकार रेग्मीकी पत्नी दुर्गादेवी मानन्धर रेग्मीको ८३ वर्षको उमेरमा उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।

कोभिडबाट पत्रकारको सुरक्षाका लागि निर्माता पौडेलबाट महासंघलाई १ लाख रुपैयाँ सहयोग

कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन्

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन

रुपन्देही । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा चौधरीको निधन भएको हो । तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका

सुनसरीका संक्रमित पत्रकार भन्छन्, ‘घरमै डाक्टर आउँदा आत्मबल बढ्यो’

इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट

कोरोनाका कारण पत्रकार शान्तिराम कार्कीको निधन

काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । ३४ वर्षिय कार्कीको वर्षको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन

पत्रकारलाई पीसीआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ

सुदूरपश्चिममा २४ पत्रकारलाई कोरोना पुष्टि, एकजनाको अवस्था जटिल

यस्तै कञ्चनपुर र डडेल्धुरामा ३/३, बैतडी, डोटी र बाजुराका २/२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको दार्चुला र अछाममा भने हालसम्म कुनै पत्रकार संक्रमणको चपेटामा

काेराेनाबाट भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको निधनमा राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।