१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


नेपालमा पठन संस्कृति मासिँदै गएकोमा लेखक तथा पत्रकारहरुको चिन्ता

काठमाडौं । लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन