उदयपुर, भदौ १९ । दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरुमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले
काठमाडौं । बिहीबारको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका अनुसार ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन,
विराटनगर, भदौ १७ । व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर, त्रास देखाइ रकम असुल गर्ने पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् । स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा
पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।
सिन्धुली, भदौ १३ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको
पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् । मोटरसाइकलमा लुकीछिपी भारत
राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ
चितवन, भदौ १२ । विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो खैरहनी नगरपालिका वडा नम्बर-२ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेको सूचना
काठमाडौं, भदौ १० । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफू प्रभावशाली व्यक्ति भएको र क्यानडा