Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


फिल्टरलाई विना सर्त रिहा गर्न विप्लव नेकपाको माग

म्याग्दी । बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न नेकपाले माग गरेको छ ।

टिकटकको माध्यमबाट साथी बनाएर युवती ठग्ने गुरुङ पक्राउ

काठमाडौं । टिकटको माध्यमबाट साथी बनाएर धनकुटाकी एक युवतीलाई ठग्ने कास्की जिल्ला कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजीभ गुरुङ पक्राउ परेका छन् । गुरुङले टिकटकको माध्यमबाट साथी बनाएर युवतीको

‘विप्लब’ समूहका जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको

श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ

काठमाडौं, फागुन १३ । जिल्ला प्रहरी कार्यालय बाराले श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय

१२ वर्षीया बालिकामाथि ट्वाइलेटमा जबरजस्ती करणी, एक युवक पक्राउ

काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरै रहेका छन् ।

भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा पक्राउ

काठमाडौं, फागुन ९ । आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका

६ किलो अफिमसहित युवक पक्राउ

दाङ । प्रहरीले ६ किलोभन्दा बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् । घर्तीले बोकेको

बेलायती डाक्टरको नाममा फेसबुक खोलेर लाखौं ठगी गर्ने पर्वतका युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने

६० हजार डलरसहित ल्यापटप चिठ्ठा परेको भन्दै ७ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

बागलुङ, फागुन ४ । बागलुङको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले

७६ वर्षीया वृद्धालाई मकैबारीमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।