न्याय « Imagekhabar – Online News Portal of Nepal


न्याय क्षेत्रका सात दशक : राजनीति हाबी हुँदा विवादै विवाद, सरकार र सदनकाे बढ्दो हस्तक्षेप

सर्वोच्च अदालतको स्थापनापछि जो–जो न्यायालयको प्रमुख बने ती सबै राजनीतिक दलको माखेसाङलोमा परेर सर्वोच्चबाट बाहिरिनुपरेको छ । तीमध्ये पनि सबैभन्दा विवादित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यकाल बन्यो ।

न्यायका लागि डेढ महिनादेखि बाँकेका पीडितको निरन्तर माइतीघरमा धर्ना

कुनै सरकारी अधिकारी अनसनस्थल पुगेका छैनन् । छानबीन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक, अभियुक्त संरक्षण गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

विमला बोगटीलाई न्याय माग्दै मोहन वैद्यको विद्यार्थी संगठन

सोमबार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनविरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो ।

कमजोर हुँदै बारको आन्दोलन, दलदलमा फस्दै न्यायालय

यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।

न्यायको दैलोमा आग्लो लगाएर कस्तो न्यायिक अभ्यास गर्दै हुनुहुन्छ श्रीमान ?

थुनछेकको मुद्दामा बहसका लागि केही दिनअघि सर्वोच्च अदालत आइपुग्नुभएका धनकुटा बार अध्यक्ष हिमा बस्नेत पनि न्यायाधीशको हड्तालले न्यायलिकामाथि खेलबाड भइहरेको टिप्पणी गर्नुहुन्छ ।

न्यायको चीरहरण

काठमाडौं । विष रोपेर अमृत अपेक्षा गर्ने गलत पद्धतिको शिकार यतिबेला सर्वोच्च अदालत बनेको छ । कुनैबेला कर्मचारी, सेना, प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्ने राजनीतिक दलहरुले उपयोगिता सकिएपछि फेरि

न्याय खाेज्दै पैदल काठमाडौं आएको टोली धर्नास्थलबाटै पक्राउ, सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीको तर्क

काठमाडौं । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ

अन्तर्राष्ट्रिय सम्झौताले पनि अधिकार दिन्छ, न्याय नपाए विद्रोह गर्छौं– बेपत्ता पीडित परिवार

अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताउनुभयो ।

न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

३५ दिनदेखि लगातार धर्नामा बस्दै आउनुभएका बारा कांग्रेसका नेता उपेन्द्र यादवले न्याय नमिलेसम्म जिल्ला नफर्कने बताउनुभयो ।

यही हो गणतन्त्र ? के यही अराजकताकै लागि स्थापित गरिएको थियो यो व्यवस्था ?

के गणतन्त्र भनेको अहिले हामी जे ब्यहोर्दै छौं, त्यही हो ? संघीय व्यवस्थाले आमजनताको जीवनस्तरमा खुशी ल्याउने भनेको यसरी नै हो ? बारीमा लगाएको फर्सी बेच्दा र गोठको गाईको दूध