Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेविसंघको नाम परिवर्तन गरि विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्छ : सांसद सुनुवार

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी संघको

असन्तुष्ट पक्षको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनित गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भन्नुभयो, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका

नेविसंघ सभापतिद्वारा पदभार ग्रहण

सपथग्रहणपछि शर्पाले संगठनलाई सशक्त बनाउन प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेविसंघ अब राजनीतिक मात्र नभइ शैक्षिक मुद्दामा केन्द्रीत हुने बताउनुभयो ।

नेवि संघ अध्यक्षमा शेर्पा, तरुण दलमा गुरुङ

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको

नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन्छैं : गगन थापा

काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार

महाधिवेशन गराउन कांग्रेस नेतृत्वलाई नेविसंघको दवाव

महरले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

आयल निगमभित्रको अनियमितताको छानविन गर्न नेविसंघको माग

काठमाडौं, कात्तिक १४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले

सरकारलाई नेविसंघको प्रश्न- चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना गर्न सुरपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ । जनगणनाको अन्तिम दिनसम्म महाकाली पारिको कालापानी, लिपुलेक

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको आग्रह

काठमाडौं । नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट

भारतिय एसएसबिको ज्यादती निन्दनीय : नेविसंघ

काठमाडौं । दार्चुलामा भारतिय सिमा सुरक्षा बलको ज्यादती प्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबि