Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेविसंघलाई नेपालको इतिहासबाटै अलग राखिए इतिहास अधुरो र अपुरो हुनेछ: महामन्त्री घिमिरे

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि राेक्न नसक्ने बताउनुभएको छ । नेविसंघले आइतबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएकाे

विद्यार्थी संगठन खारेज गर्ने काम नगर्न सरकारसँग नेविसंघकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । काठमाडौंमा शुक्रबार आयोजित संघको सिनेट बैठकमा बोल्दै

नियमित महाधिवेशनको माग गर्दै कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा नेविसंघकाे प्रदर्शन (तस्बिरसहित)

काठमाडाैं । नियमित महाधिवेशनको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ। सानेपास्थित कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसाे नेपाल विद्यार्थी संघस (नेविसंघ)हितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्

ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग नेविसंघकाे माग

काठमाडाैं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी स‌घ (नेविसंघ) ले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ

नेविसंघले भारत र चीनकाे विरूद्धमा मसाल जुलुस निकाल्याे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंमा शुक्रबार साँझ नेविसंघ त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो

नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर विरोध

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको शान्ति बाटिकामा भला भइ नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो । उनीहरुले

नेविसंघले माघ १३ देखि ‘विश्वकर्मा व्याटल अफ टाइटन्स-२’ गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा व्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार (च्यादय-ध्वच) प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन

विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग नेविसंघको माग

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३

असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौं । नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो

रामपुर क्याम्पसमा विद्यार्थीद्वारा रिले अनसन सुरु

रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको