Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको विश्वविद्यालयको सिनेट बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो

संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने

राकेश बस्नेतदाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको जनता विद्यापीठका विद्यार्थीले पहिलो पटक औषधि बनाएका छन् । आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीले ‘वासावलेह’ नामक औषधि बनाएका हुन् । स्थानीय जडीबुटी