नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ
ओखलढुंगा,जेठ २१ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा कोराना महामारीसँग जुध्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । शुक्रबार ओखलढुंगाको सदरमुकाममा सबै स्थानीय तहका प्रतिनिधिहरुलाई
काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना विरुद्ध खोप उपलब्ध गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सभापति देउवाले टुइट गदै नेपाललाई खाप
काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले चुरेलाई मरुभूमि बनाउन सरकारले दोहनको ढोका खोलेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता आचार्यले सरकारको यस कदमप्रति प्रतिरोधको आवाज
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको बताउनु भएको छ । कोइरालाले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताउनु भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताउनु भएको
पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो
निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को आयव्ययको विवरण (बजेट)को विषयमा प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता रिजालले सरकार अलोकप्रियताको गहिराइमा पुगेकाले बजेटमार्फत लोकप्रियता कमाउँछ कि भन्ने डर आफूहरूमा नरहेको बताउनुभयो