Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


कांग्रेस महाधिवेशनमाथि संवैधानिक प्रश्न

अक्कल कुँवर काठमाडौं । राजनीतिक दलहरुले साढे ५ वर्षभित्र केन्द्र र प्रदेशको कार्यसमिति चयन गर्नुपर्ने संविधानमा बाध्यात्मक व्यवस्था छ । संविधानले निर्धारण गरेको अवधि भदौ २३ गते सकिँदैछ । भदौभित्र

नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने

१४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार बन्ने अधिकार अब क्षेत्रीय प्रतिनिधिलाई हुने भनिएको हो ।

अक्षम देउवा सरकार !

तर, विश्लेषक श्रेष्ठ भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउनुहुन्छ ।

गठबन्धन सरकारको गतिविधिले कांग्रेसको भविष्य जोखिममा : न विगत, न आगत

काकतालीले सत्तामा पुगेको नेपाली कांग्रेसको पछिल्लो सत्तारोहण विगतको जस्तै होला या फरक स्वयं कांग्रेस कार्यकर्तामा बहसको विषय बनेको छ ।

कांग्रेस महाधिवेशन मंसिरमा सर्‍याे

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।

विद्यार्थीलाई खोपको व्यवस्था मिलाउन कांग्रेसको माग

केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

३५ दिनदेखि लगातार धर्नामा बस्दै आउनुभएका बारा कांग्रेसका नेता उपेन्द्र यादवले न्याय नमिलेसम्म जिल्ला नफर्कने बताउनुभयो ।

देउवाको प्रशस्तीमा बनाइएको भिडियोबारे केन्द्रीय समितिमा प्रश्न, मन्त्रिमण्डल विस्तार गर्न नसकेकामा जवाफ माग

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा प्रश्न सोध्दै जवाफ मागेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन

क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३औं महाधिवेशनका सदस्यलाई मान्यता दिनुपर्छ– डा. कोइराला

‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।