Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


बूढीगण्डकीको बाढीप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा

कांग्रेस महाधिवेशन: १ हजार २२९ मत गणना हुँदा उपसभापति र महामन्त्रीमा कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदको मतगणना जारी रहँदा उपसभापति र महामन्त्रीका केही उम्मेदवारले अग्रता बनाएका छन् । आइतबार बिहानसम्म १ हजार २२९ मत गणना हुँदा ५ मत

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका लागि मतगणना सुरु भएको छ । खुला प्रतिस्पर्धातर्फका उम्मेदवारको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि अघि बढाइएको हो । मतगणना

कांग्रेसको मतगणनामा विवाद, उपसभापति र महामन्त्रीको गणना रोकियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना विवादका कारण रोकिएको छ । शनिबार दिउँसो सुरु भएको मतगणनाका क्रममा मतपेटिकाको अवस्थाबारे प्रश्न उठेपछि गणना प्रक्रिया अवरुद्ध भएको

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ अघि बढाइएको हो । मतगणना तीन

कांग्रेसमा अब जितहारभन्दा जनताको विश्वास जित्ने लक्ष्य: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएपछि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले अब पार्टीभित्र कसैको हार वा जितभन्दा पनि जनताको

असन्तुष्ट नेता–कार्यकर्तालाई कांग्रेसमा फर्काउने गगन थापाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय

कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँगको छलफलपछि निर्वाचन समितिले मतगणनाको समय तय गरेको

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणनाबारे छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूबीच छलफल सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी छलफलमा मतगणना प्रक्रियाबारे परामर्श भइरहेको छ । छलफलमा

कांग्रेसका बाँकी पदाधिकारीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएसँगै अब अन्य पदाधिकारीको मतपरिणामको प्रतीक्षा छ। सभापति पदको मतगणना सकिए पनि उपसभापति र महामन्त्रीलगायत अन्य पदको गणना सुरु हुन