Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


उद्यमशीलतामा लाग्न युवालाई एमाले अध्यक्ष ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिनुभएको छ ।नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले युवाहरूलाई रोजगारी खोजेर भौंतारिनुभन्दा आफैं रोजगारी सिर्जना गर्ने उद्यमशीलतामा

‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढङ्गले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा

असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंशको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिवार

राष्ट्रिय भेलामा सहभागी एमाले नेता कार्यकर्ताको एउटै आवाजः ‘स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि लाग्छौँ’

काठमाडौ । पार्टी नेतृत्वको कार्यशैलीमा असन्तुष्टी कायमै नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेता कार्यकर्ताहरुले पार्टीको गुमेको साखलाई फेरि उकास्नेगरि लाग्ने बताएका छन् । आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई

एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाउनुभएको छ । अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरु सबै विचौलियासँग जोडिएको उहाँको आरोप

आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो

कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैनः विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरु निरङ्कुश, स्वेच्छाचारि, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाउनुभएको छ । राष्ट्रिय भेलाको दोस्रो दिन बिहीवार सम्बोधन गर्दै भण्डारीले सरकार

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो

एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन: विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय भेलाको दोस्रो दिन बिहीवार सम्बोधन गर्दै उहाँले एउटा निर्वाचन

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको