काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लेनिन रन्जित विजयी हुनुभएको हाे । गठबन्धनका
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’
नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।
विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल
बस दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । क्षमता भन्दा अत्यधिक बढि यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतेहरूलाई त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको छ ।
सँधै झैं यस पटक पनि नुवाकोट कांग्रेसमा एकातिर केसी पक्ष एक्लै र अर्कातिर डा. महत, उहाँकै भाइ प्रकाशशरण महत र बहादुर सिंह लामा उभिएका हुन् ।
जिल्ला अस्पतालमा सर्प दंशका बिरामीका लागि आवश्यक पर्ने ‘एन्टिस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो ।
घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।