१७ जेष्ठ २०८०, बुधबार | Thu Jun 1 2023


पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा निर्वाचित पदाधिकारीको पदस्थापन

काठमाडौं, बैशाख ३ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको निर्वाचित पदाधिकार र सदस्यको पदस्थापन भएको छ । शुक्रबार राजधानीमा भएको कायक्रममा उनीहरुलाई निवर्तामान कायसमितिले पद हस्तान्तरण गरेको हो ।

पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा, युनियन गठबन्धनको वर्चश्व

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।

‘भारतमा निर्वाचित तानाशाही’–स्वीडिस प्रतिवेदन

एजेन्सी, फागुन २७ । भारतमा निर्वाचित तानाशाही व्यवस्था रहेको एक प्रतिवेदनले औल्याएको छ । स्वीडनस्थित भेराइटी अफ डेमोक्रेसिज इन्स्टिट्यूटको प्रतिवेदनले विश्वमै सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिने भारत ‘निर्वाचित तानाशाही’ मा

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । गिरी काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित हुनभएको हो । निर्वाचनमा १ सय ७८ मत

योवेरी मुसेभेनी लगातार छैटौंपटक युगाण्डाका राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा योवेरी मुसेभेनी छैटौं कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ५८ दशमलव ६४ प्रतिशत

राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा नेपाल फेरि चुनियो, नेपाललाई १५० मत

काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ । नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित, पुरानै अनुहार दोहोरिए

काठमाडौं, साउन २३ । राष्ट्रिय सभाअन्तर्गतको ४ वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रिय सभाको सभापतिको निर्वाचना सबै समितिका सभापति निर्विरोध भएका हुन् । राष्ट्रिय सभा