Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


स्थानीय तह निर्वाचनमा भाग लिने दललाई आयोगको १७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको

हातहतियार बुझाउन धनकुटा प्रशासनको आग्रह

‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी

निर्वाचनलाई ठूला दलको सिण्डिकेटविरुद्ध प्रयोग गरौं : लिङ्देन

अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

विप्लवको पार्टी स्थानीय तह निर्वाचनमा सहभागी नहुने

महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उहाँको भनाइ छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता सहभागी हुने

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।

गठबन्धन गरेर निर्वाचनमा जाँदा बहुमत सीटमा जित्ने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले आगामी निर्वाचमा तालमेल गरेर जानु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा देउवाले सत्ता गठबन्धनमा रहेका

गठबन्धन कांग्रेसलाई धर्मसंकट, निर्वाचनको मुखमा पार्टीभित्र विवाद

काठमाडौं । आगामी बैशाख ३० गते तय स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रसभित्र सत्तासाझेदार दहरुबीच आगामी निर्वाचनमा गठबन्धनबारे तीब्र मतभेद देखिएको छ । जारी केन्द्रीय समितिको बैठक गठबन्धनबारे दुई

स्थानीय तह निर्वाचनका माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ : प्रचण्ड

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिनुभयाे ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ ।