Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


निर्वाचनका लागि डेढ लाख बढीकाे उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केही स्थानकाे उम्मेदवारीकाे विवरण आउन अझै बाँकी रहेकाे निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक

निर्वाचनका लागि देशभर १ लाख ४१ हजारकाे उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको जनाएको छ । आयोगले आज (मंगलबार) बिहान १०ः३० बजे अध्यावधिक

निर्वाचनका लागि देशभर १ लाख ३७ हजार बढीको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगले आज (मंगलबार) दिएको जानकारी अनुसार

स्थानीय तह निर्वाचनका लागि देशभर मनोनयन दर्ता, उम्मेदवार बाजागाजासहित निर्वाचन कार्यालयमा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूका उम्मेदवार मनोनयन दर्ताको दृश्य हो यो । स्थानीय नेतृत्वका लागि देशैभर मनोनयन दर्ताको समयसीमा अवधिभर उम्मेदवारहरूको मनोनयन दर्ता क्रममा अनियन्त्रित भीडभाड

स्थानीय निर्वाचन : मतपत्र ढुवानी भोलिदेखि, दुई सूचना सम्प्रेषण अधिकारी थप

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि

सुर्य चिह्नमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह

राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरिएको

धरान र इटहरीको मेयरमा कांग्रेसको तर्फबाट राई र पौडेल

धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् ।

कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ

उम्मेदवार छान्न एमालेलाई हम्मेहम्मे, तीन घण्टा ढिलो गरी बस्दै सचिवालय बैठक

एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु

बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत