Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विवेकशील साझाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर

दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि आज मंगलबार सकिँदैछ । आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल

आयोगद्वारा मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान

सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सकिनेछ ।

निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने आयोगको प्रतिवद्धता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आयोगले स्थानीय

एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

काठमाडौं । नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर

मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगले बनायो कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी

मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी

निर्वाचन प्रयोजनका लागि आइतबारदेखि दल दर्ता आह्वान, दर्ता साउन ३१ गतेसम्म

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता

मंसिर ४ गतेलाई अर्जुनदृष्टि लगाएर काम गर्छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

आयोगद्वारा बिहीबार गरिएको पत्रकार सम्मेलनमा थपलियाले मंसिर ४ गतेलाई ध्यान दिएर आफूहरूले काम गर्ने बताउनुभयो । उहाँले आफूहरूले दिएको परामर्शअनुसार नै सरकारले निर्वाचन घोषणा गरेको जिकिर गर्नुभयो ।