३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


दुर्गाप्रसादले नागरिकता बनाए

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

राष्ट्रिय परिचय पत्रका लागि ६३ हजारले विवरण भरे, नागरिकता भने डेढ लाखसँग

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचय पत्र बनाउन ६३ हजारभन्दा बढीले विवरण भरेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरमा ६३ हजार ४ सय ६ जनाले विवरण भरेको

सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढ्यो

सर्लाही । सर्लाहीमा नागरिकता बनाउनेको संख्या बढेको छ । सरकारले राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन सुरु गरेसँगै नागरिकता बनाउनेको भिड बढेको हो । अहिले दैनिक जिल्ला प्रशासन कार्यालय मलंगवाबाट

‘नागरिक एप’मा लगइन भएन ? यसाे भन्छ गृह मन्त्रालय

काठमाडौं । माघ २ गतेदेखि सञ्चालनमा आएको ‘नागरिक एप’ प्रति नागरिकको आकर्षण बढ्दो छ । अहिलेसम्म ३ लाखभन्दा बढी प्रयोगकर्ताले एप डाउनलोड गरिसकेका छन् । विभिन्न सरकारी संस्थाहरूमा भएको विवरण

एक महिलाले झुटो विवरण पेश गरी नागरिकता प्राप्त

धरान, पुस २३ । स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले वि.सं

जिल्ला प्रशासन चितवनमा इमेज समाचारको प्रभाव

चितवन, पुस १४ । जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता वितरण सेवालाई सरल र छिटो बनाउन समयतालिका हेरफेर गरेको छ । यसअघि इमेज समाचारमा नागरिकता लिनै सकस शीर्षकमा सेवाग्राहीहरुको गुनासोसहित रिपोर्ट

आप्रवासीलाई फ्रान्सले नागरिकता दिने

काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले नागरिकता प्रदान गर्ने भएको छ । कोभिड–१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुलाई उपहार स्वरुप फान्स सरकारले स्थायी नागरिकताका लागि

चितवनमा नागरिकता लिन टोकन प्रणाली लागु हुँदा सेवाग्राहीलाई सास्ती

चितवन, मंसिर २२ । नागरिकताको प्रतिलिपि लिन चितवनका नागरिकले सास्ती खेप्नु परेको छ । सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले टोकन बाँड्ने र टोकन अनुसार सेवा पाउने नियम लागु गरेपछि

जिप्रका काठमाडौंमा नागरिकता वितरणसहितको सेवा मंसिर ३ देखि सुचालु हुने

काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायत सेवा आउँदो मंसिर ३ गतेबाट सुरु गर्ने भएको छ । उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको र

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिका वडा नम्बर–५ का वडाध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणि सुवेदीसहितलाई फर्जी बुवा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा