Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

काठमाडाैं । काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।  आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो । केही बाँकी निर्माणका काम