८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


कोशीमा नयाँ सरकार गठनको विकल्प साँघुरिंदै

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज सकिंदै

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय बिहीबार सकिंने भएकाे छ । नेकपा एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेपछि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका

नयाँ सरकार गठनका लागि गठबन्धनका नेताहरूको दौडधूप जारी

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिँदै गर्दा सत्ता गठबन्धनका नेताहरुको दौडधूप जारी छ । आइतबार साँझ ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिनु अघि सहमति

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलिसम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार साँझसम्म रहेको छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भइन् महाअभियोग लगाऔंः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले

नयाँ सरकार गठनका सम्बन्धमा जसपा पनि छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको विहान नौ बजेटबाट बालुवाटारमा जारी रहेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त

कांग्रेसलाई प्रधानमन्त्री बनाउन दौडधूप गरिरहेका भट्टराईले बोली फेरे, नयाँ व्यक्तिको नेतृत्वमा सर्वदलीय सरकारको प्रस्ताव

काठमाडौं । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न दौडधुप गरिरहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बोली फेर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सबै दलहरुबीच