१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


नगर प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध किटानी जाहेरी

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध काठमाडौं महानगरपालिकाले किटानी जाहेरी दिएको छ । उक्त घटनामा संलग्न ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता

नगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन

नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरू विरुद्ध उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा

काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन

नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको

कहिले मिल्ला फुटपाथ व्यापारी र नगर प्रहरीको तालमेल ?

आफूहरूले सम्झाइ बुझाइ गर्दा नमानेपछि दिनमा चार पाँच पटकसम्म यस्ता सामानहरू हटाउने क्रम जारी रहने नगरप्रहरीको भनाइ छ । व्यापारिक प्रयोजनका सामग्रीहरू जपथ गर्ने क्रममा एकले अर्कालाई छक्याउने रित चलेको

ललितपुरमा नगर प्रहरीकाे हटलाइन सुरु, अब चौबिसै घण्टा सेवा दिने

दशैंको मुखमा उपभोक्ता ठगिने, सवारी साधनको सुरक्षा, पार्किङ, जात्रा व्यवस्थित गर्न नगरप्रहरी अग्रपंक्तिमा रहने प्रहरी प्रमुख हाछेथुको प्रतिवद्धता छ ।

नगर प्रहरी शेर्पा बेपत्ता, सवार मोटरसाइकल भेटियो

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य

सुर्खेतमा भएको ३९ वटा गौहत्यामा १० जना दोषी ठहर, ३ महिनादेखि डेढ वर्षसम्म कैद तोकियो

सुर्खेत । गौहत्याको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय

ललितपुर महानगरका नगर प्रहरीको पोशाक परिवर्तन

ललितपुर, कात्तिक ४ । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । ती नगर प्रहरी मंगलबारदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन्