Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं । काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भ¥याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक

अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कालीकाेटमा । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको

फिस्लिङमा गाडी र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

काठमाडौं । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् ।

नवलपरासीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५

गुल्मीमा जीप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते

बुटवल । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : तीन जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ । पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जनाको अवस्था गम्भीर

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ । पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हाे। पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६

जुम्लामा मतदान केन्द्र जाँदै गरेको जीप दुर्घटना

जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको जीप दुर्घटना भएकाे छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको

गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

काठमाडाैं । पश्चिमी गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । गिनीको किन्डिया क्षेत्रमा मिनीबस र ट्रक आसमा ठोक्किँदा कम्तीमा २२ जनाको ज्यान गएको हो ।