दर्ता « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

आमाको शोकमा पनि उम्मेदवारी दर्ता

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

फागनु १५ गतेसम्म दल दर्ता गर्न आयोगको आह्वान, बिहीबार मात्र तीन दल थपिए

आयोगका प्रवक्ता शालिग्राम पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी दिनुभयो । योसँगै आयोगमा हालसम्म दर्ता भएको दलको

निर्वाचन आयोगमा सामाजिक एकता पार्टी दर्ता

धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरूको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः

प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन । महाअभियोग प्रस्ताव दर्ता गराउनेहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र,

निर्वाचन घोषणासँगै आयोग व्यस्त : दर्तामा १ सय ३ दल, ४४ अस्तिस्वविहीन

उसो त केही समय अघि मात्र आयोगमा दर्ता भएका दलहरूमध्ये ४४ दल कारबाहीमा परेर अस्तित्वविहीन भइसकेका छन् । आयोगले छिट्टै नै आसन्न निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्दैछ ।

सत्ता गठबन्धनद्वारा संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव दर्ता

सरकारका तहहरूबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएपनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा उल्लेख छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।