दर्ता « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेस महाधिवेशन : १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी (सूचीसहित)

निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

अब कुकुर पाल्दा महानगरमा दर्ता गर्नुपर्ने

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाभित्र कुकर पाल्ने व्यक्तिले अब महानगरमा दर्ता गर्नुपर्ने भएको छ । कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता

नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदको निवेदन, संसद सचिवालयले दर्ता नै गरेन

पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।

साउनपछि आइएमइआई दर्ता गर्नेको संख्या उत्साहजनक

प्राधिकरणको यस अभियानबाट हराएका मोबाइल पत्ता लगाउन पनि सजिलो पर्नेछ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्व बढाउन यो उपाय प्रभावकारी भएको नियमनकारी निकायको दावी छ ।

गत वर्ष धनकुटामा ७ सय ३३ उद्योग दर्ता

जसमध्ये ३ सय ३९ वटा महिलाको नाममा दर्ता भएका छन् भने ३ सय ९४ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यालयले जनाएको छ । यी उद्योगमा करिब ३ हजारले प्रत्यक्ष

साउनदेखि अवैध मोबाइल नचल्ने, उपहार आएका र पर्यटकका लागि यस्तो व्यवस्था

एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै

१ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता, यी सात विषयमा अन्तरिम आदेशको माग (पूर्णपाठसहित)

दर्ता रिटमा प्रतिनिधिसभा विघटनको निर्णय कार्यान्वयन नगर्न, निर्वाचन आयोगलाई कुनै पनि गतिविधि नगर्न, शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न र विश्वासको मत लिने

बैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुँदै

सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्‍याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्‍याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ