दराज महोत्सव « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


भृकुटीमण्डपमा शनिबार ‘दराज महोत्सव’ हुने

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज महोत्सव’ गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम घोषणा गरेको हो । काठमाडौंको भृकुटीमण्डप गार्डेनमा आगामी शनिबार महोत्सव