१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


भृकुटीमण्डपमा शनिबार ‘दराज महोत्सव’ हुने


299
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज महोत्सव’ गर्ने भएको छ ।

कम्पनीले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौंको भृकुटीमण्डप गार्डेनमा आगामी शनिबार महोत्सव आयोजना हुने भएको हो ।

आफ्ना ग्राहकसँग प्रगाढ सम्बन्ध कायम गर्न महोत्वस आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।