Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।

आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार

दुई वर्षसम्म रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका

फारम फर्ने समय सकिँदा पनि सम्पर्कमा आएनन् त्रिविका विद्यार्थी

काठमाडौं, असार ३१ । साउनबाट सबै यातायात सञ्चालनमा आउने र त्यसपछि विद्यार्थीहरु क्याम्पस तथा परीक्षा नियन्त्रण कार्यालयको सम्पर्कमा आउने अपेक्षा गरिए पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र दोस्रो वर्षका

आंशिक प्राध्यापकले परीक्षा बहिस्कार गर्ने

काठमाडौं, असार २८ । त्रिभुवन विश्वविद्यालयले माग पूरा गर्न एक महिनाको समय माग गरेपछि विश्वविद्याललाई समय दिन राजी भएका आंशिक प्राध्यापकहरुले परीक्षामा भने सामेल नहुने बताएका छन् । आफ्ना माग

त्रिविलाई आंशिक प्राध्यापकको ४८ घण्टे अल्टिमेटम, सशक्त आन्दोलनमा जाने चेतावनी

‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’

स्नातक र स्नातकोत्तरको परीक्षा साउनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा

श्रावण मसान्तमा परिक्षा सक्ने तयारीमा त्रिभुवन विश्वविद्यालय, विद्यार्थीलाई फारम भर्नै समस्या

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९) को समयमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक उपाय दिन नसक्दा करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् ।

शैक्षिक क्यालेण्डर भताभुङ्ग भएपछि विकल्प खाेज्दै त्रिवि (भिडियो)

वैशाख मसान्तसम्म आवेदन दिन मिल्ने गरि स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा आवेदन खुलेको थियो, जहाँ २ लाख ५० हजार परीक्षार्थी सामेल हुँदै थिए । अब रोकिएको

आंशिक प्राध्यापकलाई पटक–पटक जिल्ल्याउँदै त्रिवि, १५ वर्षको सावाँ र ब्याज लिएरै जाने अड्डी

हरेक पटक माग सम्बोधनको आश्वासन मात्र पाएर जिल्लिएका आंशिक प्राध्यापकहरू फेरि पनि जिल्लिएका छन् । गत पुस २४ गते भएकोे सहमति कार्यान्वयन नगरेको आंशिक प्राध्यापकहरूको भनाइ छ ।